मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट

विकल्प न्यूज /बेनी असार १० गते । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो … Continue reading मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट